Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित


  • 386
    Shares

    एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित
    images

    काठमाडौं ।  नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

    त्रिभुवन विश्वविद्यालयमा सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

    काठमाडौंले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै भेट्टायो । जनकपुरका लागि मोइन अलीले सर्वाधिक ५८ रन बनाए । ५१ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

    जनकपुरका सैफ हसनले ४० रन बनाए । ३९ बलको सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १६:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij