Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

सानेपामा कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्य समिति बैठक

सानेपामा कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्य समिति बैठक


  • 190
    Shares

    सानेपामा कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्य समिति बैठक
    images

    काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो बैठक जारी रहेको सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए । 

    गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
    त्यो कार्यसमितिका पदाधिकारीले आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदाधिकारी र सदस्यले शपथ र प्रमाणपत्र लिए लगत्तै बैठक सुरु भएको हो ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १७:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij