Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

नेपाल प्रिमियर लिग

एनपीएल: आज काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

एनपीएल: आज काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै


  • 295
    Shares

    एनपीएल: आज काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदै छन्।

    आज जनकपुर बोल्टस र काठमाडौँ गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन्।

    त्रिवि क्रिकेट मैदानमा पहिलो खेल जनकपुर र काठमाडौँबिच दिउँसो साढे १२ बजे सुरु हुनेछ।

    जारी एनपीएलमा काठमाडौँले पहिलो खेल खेल्न लागेको हो। जनकपुर भने यसअघि कर्णाली याक्ससँग हारेको टोली हो।

    यसपछि आजै साँझ ५ बजे कर्णाली र विराटनगर बिच प्रतिस्पर्धा हुनेछ। विराटनगर किंग्स यसअघि चितवन राइनोजसँग पराजित भएको थियो।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - ०८:४९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij