Logo

२०८३ कार्तिक १४ गते शनिवार

२०८३ कार्तिक १४ गते शनिवार

रास्वपा सचिवालय बैठक आज बस्दै

रास्वपा सचिवालय बैठक आज बस्दै


  • 372
    Shares

    रास्वपा सचिवालय बैठक आज बस्दै
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

    पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय 'घन्टीघर' मा बस्नेछ।

    बैठकमा पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमका साथै साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।

    प्रकाशित मिति :कार्तिक १४ २०८३ शनिवार - ०८:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij