Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना


  • 323
    Shares

    प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना
    images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेकोमा सम्पूर्ण क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।

    उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडीहरु, आयोजकहरु र क्यानलाई हार्दिक शुभकामना दिएका हुन् ।

    प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरुलाई हार्दिक स्वागत समेत गरेका छन् ।

    उनले एनपीएल केही वर्षमै एक ठूलो खेलकुद महोत्सवको रुपमा विकसित भएको उल्लेख गर्दै नेपाली क्रिकेट अमर रहोस् भनेका छन् ।

     

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - ०८:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij