२०८३ कार्तिक १३ गते शुक्रवार
काठमाडौं । पत्रकार खोज्दै प्रहरी कार्यालय पुगेपछि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल नयाँ पत्रिकाको कार्यालय पुगेका छन् ।
काठमाडौंको पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी पुगेका छन् ।
प्रहरी पुगेपछि महासंघका महासचिव छलफलका लागि पुगेका हुन् । अहिले दाहाल प्रहरीको टोलीसँग छलफलमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij