Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

ललितपुरको छम्पीमा ट्रक दुर्घटना, ५ वटा राँगा मरे

ललितपुरको छम्पीमा ट्रक दुर्घटना, ५ वटा राँगा मरे


  • 288
    Shares

    ललितपुरको छम्पीमा ट्रक दुर्घटना, ५ वटा राँगा मरे
    images

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी स्थित होली ट्याम्पलमा राँगा बोकेको ट्रक दुर्घटना भएको छ ।

    छम्पीबाट भैंसेपाटीतर्फ जाँदै गरेको ना.५ ख ३९२० नम्बरको ट्रक सडक किनारामा दुर्घटना हुँदा ५ वटा राँगा मरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

     ट्रक सड्क किनारामा कोल्टे परेको छ । सो ट्रकमा २७ वटा राँगा लोड गरिएको थियो । ट्रक चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १०:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij