Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

एनपीएल: आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

एनपीएल: आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै


  • 281
    Shares

    एनपीएल: आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ।

    दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

    हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते समापन हुनेछ।

    खेल हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने छ ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - ०८:५८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij