Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो


  • 337
    Shares

    दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो
    images

    काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट खुलेका छन् ।

    असोज ३१ गते फूलपातीदेखि कार्तिक ८ गतेसम्मको लामो दसैँ बिदा सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट खुलेका हुन् ।

    सरकारी कार्यालयहरू खुला भएसँगै काठमाडौंमा चहलपहल निकै बढेको छ । दसैँमा बन्द भएका व्यापार व्यवसायहरू पनि खुल्न थालेका छन् ।

    त्यस्तै दसैँ बिदामा घर गएकाहरूको फर्कने संख्या पनि बढेको ट्राफिक कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १३:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij