Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

बैतडी केन्द्रविन्दु भएर भूकम्पको धक्का

बैतडी केन्द्रविन्दु भएर भूकम्पको धक्का


  • 561
    Shares

    बैतडी केन्द्रविन्दु भएर भूकम्पको धक्का
    images

    काठमाडौं । बैतडीमा भूकम्प गएको छ । अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक ८ २०८३ आइतवार - १८:२३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij