Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

क्यानडासँग टस हारेर नेपाल पहिले ब्याटिङमा, तीन ओभरमै दुई विकेट गुमायो

क्यानडासँग टस हारेर नेपाल पहिले ब्याटिङमा, तीन ओभरमै दुई विकेट गुमायो


  • 1.4K
    Shares

    क्यानडासँग टस हारेर नेपाल पहिले ब्याटिङमा, तीन ओभरमै दुई विकेट गुमायो
    images

    काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

    ओमानको अल अमिरातमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्यानडाका कप्तान हम्जा तारिकले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

    यो समाचार लेख्दासम्म नेपालले ३ ओभरमा दुई विकेट गुमाएर १० रन जोडेको छ । आसिफ शेख ३ बलमा ४ रन जोडेर पभेलियन फर्किए ।

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - ११:५३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij