Logo

२०८३ कार्तिक ७ गते शनिवार

२०८३ कार्तिक ७ गते शनिवार

चोलेन्द्रलाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई प्रहरीले गेटबाटै फर्कायो

चोलेन्द्रलाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई प्रहरीले गेटबाटै फर्कायो


  • 2.0K
    Shares

    चोलेन्द्रलाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई प्रहरीले गेटबाटै फर्कायो
    images

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले नदिएपछि मानव अधिकार आयोगको टोली फर्किएको छ ।

    कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको हो ।

    गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।  

     

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १४:०५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij