Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने

सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने


  • 1.4K
    Shares

    सार्वजनिक बिदामा पनि एनएमबि बैंकको ठमेल शाखाबाट सेवा उपलब्ध हुने
    images

    काठमाडौं । आज शुक्रबार इन्द्रजात्राको सार्वजनिक बिदामा पनि एनएमबि बैंकले विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ ।

    बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिने जनाएको छ । 

    उपत्यका बाहिर तथा अन्य प्रदेशका शाखा कार्यालय यथावत रुपमा संचालनमा रहेने समेत बैंकले जनाएको छ ।

    820024708_878755261868638_5971100014515313376_n-1.jpg

     

     

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १२:०४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij