२०८३ कार्तिक ४ गते बुधवार
काठमाडौं । मौसम खुलेसँग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपाराडाँडाबाट देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाईमा रहेको खोपाराबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि हिमशृङ्खला, पहाडी भूगोल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij