Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित


  • 1.8K
    Shares

    सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
    images

    काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिएका छन् । 

    उनले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताए । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् ।  

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १४:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij