Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

१५ जनाले जिते जनही १ लाख रुपैयाँ

१५ जनाले जिते जनही १ लाख रुपैयाँ


  • 561
    Shares

    १५ जनाले जिते जनही १ लाख रुपैयाँ
    images

    काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना विजेता छनोट भएका छन् ।

    आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोट भएका १५ जना विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

    विभागले उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा लिएको बिलका आधारमा दैनिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  

    112_tw53U1m8Ai.webp

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - ११:५५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij