Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

बीपी राजमार्ग खुलाउन धमाधम पहिरो पन्छाइँदै

बीपी राजमार्ग खुलाउन धमाधम पहिरो पन्छाइँदै


  • 92
    Shares

    बीपी राजमार्ग खुलाउन धमाधम पहिरो पन्छाइँदै
    images

    काठमाडौ । वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

    शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण राजधानी काठमाडौं आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। सडकमा पहिरो र लेदो थुप्रिँदा शनिबार बिहानैदेखि बीपी राजमार्गमा गाडी चल्न सकेका छैनन्। 

    काभ्रेको रोसीमा आइतबार बिहानदेखि डोजरको सहायतामा सडकको पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ।  त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ।  

     

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १२:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij