Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी


  • 1.1K
    Shares

    दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुनसरी–४ बाट निर्वाचित इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको छ। 

    प्रधानमन्त्रीको सचिवालयका अनुसार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि मन्त्रालय मन्त्रीविहीन थियो।

    मन्त्री बन्ने तयारीसँगै साह आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएको बताइएको छ। यद्यपि, उनको नियुक्तिबारे औपचारिक निर्णय तथा शपथको समय भने सार्वजनिक भइसकेको छैन।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १६:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij