Logo

२०८३ कार्तिक ८ गते आइतवार

२०८३ कार्तिक ८ गते आइतवार

ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्‍वर पोखरेललाई पनि राखियो

ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्‍वर पोखरेललाई पनि राखियो


  • 1.9K
    Shares

    ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्‍वर पोखरेललाई पनि राखियो
    images

    काठमाडौं । नेकपा एमालेले फागुन २१ गतेको चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।

    मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो। 

    उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। 

    प्रकाशित मिति :पौष २२ २०८२ मंगलवार - १३:४५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij