Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

जसपाको कार्यवाहक अध्यक्षमा शरत् सिंह भण्डारी

जसपाको कार्यवाहक अध्यक्षमा शरत् सिंह भण्डारी


  • 337
    Shares

    जसपाको कार्यवाहक अध्यक्षमा शरत् सिंह भण्डारी
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ । 

    अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिइएको हो ।

    अध्यक्ष यादवले मङ्गलबार नोभेम्बर ४ देखि ७ सम्मका लागि भण्डारीलाई कार्यवाहकको जिम्मेवारी दिएको पत्र दिएका हुन् ।

    882263203_1834822344186964_8232427561976983269_n_7Hb1HdEkKM.webp

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १४:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij