Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने पछि भन्छ जय नेपाल

कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने पछि भन्छ जय नेपाल


  • 946
    Shares

    कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर भोट मागिँदै, भोट माग्ने  पछि भन्छ जय नेपाल
    images

    काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन् । 

    इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको रोबोटले उनका लागि मत माग्छ । मत मागेपछि रोबोटले अन्तिममा भन्छ – जय नेपाल ! 

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १६:५३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij