Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

कांग्रेस महाधिवेशनमा सात हजार प्रतिनिधि सहभागी हुने

कांग्रेस महाधिवेशनमा सात हजार प्रतिनिधि सहभागी हुने


  • 1.1K
    Shares

    कांग्रेस महाधिवेशनमा सात हजार प्रतिनिधि सहभागी हुने
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब सात हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्।

    बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा देशभरबाट करिब सात हजार प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो।

    कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाबाहेक देशभर करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन्। यही क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्।

    महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक दिशासमेत तय गर्नेछ।

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १६:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij